Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं, असार १७ । बुधबार थप ४८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १ सय १७ महिला र ३ सय ६५ जना पुरुष रहेका छन् । संक्रमितको कुल संख्या १४ हजार ४६…