Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित

काठमाडौं, असार २९ । काठमाडौं उपत्यकामा सोमबार थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलले जनाकारी दिनुभयो ।