डम्मर बुढा मगर/ ईमेजबाग्लुङ । सरकारले ७० वर्ष पुगेका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति बनाए पनि बाग्लुङमा नियम विपरीत रकम असुली गरेको स्थानीयहरूको आरोप छ । एक वर्षअघि तामझामका साथ सरकारले स्वास्थ्य बीमा घोषणा गरेको थियो । यस वर्ष नविकरण गर्दा परिवारको सदस्यले अनिवार्य बीमा गरी रकम भुक्तानी गर्नुपर्ने बाध्यकारी नियम बनाएपछि बाग्लुङका…