Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर बढ्न थालेको हो ?

प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन ८ । विश्वको तथ्यांक हेर्ने हो भने कोरोनाबाट मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकहरु रहेका छन् । नेपालमा पनि मृत्यु हुनेमध्ये धेरै दीर्घरोगी र ज्येष्ठ नागरिक नै छन् । तर, पछिल्लो केही दिनयता नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुमा कुनै रोग वा कुनै समस्या नभएको देखिएको…