Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा एक जना मृतक थपिएका छन् । रौतहटका ३६ वर्षीय…