Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


पर्सामा अस्पताल भरिएपछि होम आइसोलेशनमा

वीरगञ्ज, साउन १२ । पर्साका अस्पतालहरु कोरोना संक्रमितले भरिएपछि संक्रमितहरुलाई होम आइसोलेसनमा राख्न थालिएको छ । पछिल्लो पटक ४२ जना संक्रमितलाई होम आइसोलेशनमा राखिएको छ । जोखिम बढ्दै गएपछि पर्सामा शनिबारदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा पछिल्लो ११ दिनमा १०५ जना संक्रमित भेटिएका छन् । ५ जनाको मृत्यु भइसकेको छ भने ५८ जना संक्रमित…