बारा । पथलैया— वीरगञ्ज औधोगिक करिडोर उच्च जोखिममा परेको छ । जगदम्बा इन्टरप्राइजेज र मारुती फर्मास्युटिकल औषधी उद्योगमा कार्यरत भारतीय कर्मचारी र मजदुरहरुमा कोरोना संक्रमण देखिएपछि करिडोरमा जोखिम देखिएको हो । दुवै उद्योगमा संक्रमित देखिने बित्तिकै प्रशासनले बन्द गराएको छ भने उद्योग सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड अनुसार सञ्चालन गर्न जिल्ला…