Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


धौलागिरी अस्पतालको भवन निर्माणमा खटिएका कामदारमा कोरोना

डम्मर बुढा मगर,बागलुङ । धौलागिरी अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माणमा खटिएका एक कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुल्ला भएसँगै अस्पतालको ‘सी’ ब्लक भवन निर्माणका लागि महोत्तरीबाट आएका एक युवामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालको निर्माण सम्बन्धि कामका लागि एकै गाउँबाट आएका १७ जना मध्ये पीसीआर परीक्षणका क्रममा एक…