Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, साउन १९ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । थपिनेमा काठमाडौं उपत्यकाका ५१ जना रहेका छन् । हाल सक्रिय संक्रमितको…