काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण


Imagekhabar
२० श्रावण २०७७, मंगलवार १६:५२

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन २० । मंगलबार काठमाडौं उपत्यकाका थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा ४८ जना, भक्तपुरमा १३ जना र ललितपुरका १ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्