सप्तरी, साउन २१ । सप्तरीमा होम क्वारेन्टाइनमा बसिरहेका एकजना र अस्पताल भर्ना गरिएका दुईजना गरी तीनजनाको मृत्यु भएको छ । मृत्यु भएका तीनजनामा नै कोरोना संक्रमणसंग मिल्दो लक्षण देखिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । रुपनी गाउँपालिका वडा नं. ५ का पुरुष, राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका वडा नं. ९ का…