काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट धरानको विपी कोाईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवकको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय युवकको गएराति उपचारको क्रममा मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो । मृतक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्ष देखि डायलासिस गराइरहेको ती युवकलाई बुधवार…