प्रदिप पौडेल । पोखरा । कास्कीको पोखरा महानगरपालिका-१९ का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमितको शनिबार राति ११ बजेर ३५ मिनेट जादाँ मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पाललका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । मृतक पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुष भएको उहाँले…