Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


काठमाडौं उपत्यकामा मास्कको प्रयोग गर्ने ७० प्रतिशत

काठमाडौं, साउन २५ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकाको ४ हजार ५ सय २ जनामा गरेको सर्वेक्षणमा ७२ दशमलव १ प्रतिशत व्यक्तिले मात्र मास्क प्रयोग गर्ने भेटिएको छ । परिषद्ले आइतबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै २७ दशमलव १ प्रतिशत व्यक्तिले मास्क नलगाउने भेटिएको जनाएको हो । यस्तै सार्वजनिक स्थलमा २ हजार ७ सय ३…