Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री

काठमाडौं, साउन २७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको ‘मति सप्रियोस्’ भन्दै कृष्ण जन्माष्टमीको शुभकामना दिनुभएको छ । उहाँले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै सबैको मति सप्रियोस् भन्ने शुभकामना दिनुभएको हो । मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले…