Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २९ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा बिहीबार उनीहरुमा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार ४२, ४२ र ४४ वर्षीय प्रहरी कर्मचारीमा कोरोना देखिएको हो । २० जना प्रहरीको…