Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


साँखुमा तीनजना कोरोना संक्रमित

काठमाडौं, साउन २८ । शङ्खरापुर नगरपालिकामा तीनजना कोरोनाभाइरसका संक्रमित भेटिएका छन् । नगरपालिका–९ मा दुई र वडा नम्बर–७ मा एक गरी तीनजनामा कोरोनाभाइरस भेटिएको हो । वडा नम्बर–९ मा एकै परिवारका आमा र छोराको ‘पीसीआर रिपोर्ट पोजिटिभ’ आएको वडाध्यक्ष घनश्याम थापाले बताउनुभयो । संक्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसैगरी, शङ्खरापुर–७, नगरपालिका…