केशव कोइराला (इमेज) बर्दिया, साउन ३० । बर्दियामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाका चार स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका १२ जनामा शुक्रबार संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकाहरुमा ठाकुरबाबाका तीनजना, गुलरियाका दुईजना, मधुवनका चारजना र राजापुरका तीनजना रहेका जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल…