Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


इलाममा सुविधा सम्पन्न निजी अस्पताल संचालनको तयारी

-प्रकाश नेपाल/ईमेजइलाम । एक मात्र सरकारी अस्पताल भएको इलाममा सुविधासम्पन्न निजी अस्पताल सञ्चालनको तयारी भएको छ । सदरमुकाममा इलाम एपोलो हष्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. संचालनको तयारी भएको हो । यहाँ सञ्चालित एक मात्र सामुदायिक अस्पताल केही वर्ष अगाडी बन्द भएपछि जिल्लावासीले उपचारका लागि तराईका जिल्ला धाउनुपर्ने बाध्यता छ । सामान्य ज्वरो आउँदासमेत जिल्लाबासीले थप…