Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


तनहुँको भानु नगरपालिकामा एउटै वडाका २० जनामा कोरोना संक्रमण

तनहुँ । भानु नगरपालिकामा एकै पटक २० जनालाइ कोरोना पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ का २० जनामा कोरोना पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगाशालामा गरिएको परिक्षणमा भानु नगरपालिकाको एउटै वडका १४ पुरुष र ६ महिलालाइ कोरोना देखिएको हो । यता सिङ्गो गाउँमा नै कोरोना देखिएपछि नगरपालिका र आसपास क्षेत्रमा…