तनहुँको भानु नगरपालिकामा एउटै वडाका २० जनामा कोरोना संक्रमण • Image Khabar Image Khabar


तनहुँको भानु नगरपालिकामा एउटै वडाका २० जनामा कोरोना संक्रमण


Imagekhabar
३० श्रावण २०७७, शुक्रबार ०९:३५

तनहुँको भानु नगरपालिकामा एउटै वडाका २० जनामा कोरोना संक्रमण

तनहुँ । भानु नगरपालिकामा एकै पटक २० जनालाइ कोरोना पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ का २० जनामा कोरोना पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगाशालामा गरिएको परिक्षणमा भानु नगरपालिकाको एउटै वडका १४ पुरुष र ६ महिलालाइ कोरोना देखिएको हो ।

यता सिङ्गो गाउँमा नै कोरोना देखिएपछि नगरपालिका र आसपास क्षेत्रमा त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्