प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर ४६ जना कोरोना संक्रमितको आइसीयुकक्षमा उपचार भइरहेको छ भने चारजना भेन्टिलेटरमा छन् । संक्रमितहरु दिनहुँ थपिनेक्रममा रहेकाले आइसीयुमा उपचार गराउनुपर्ने संक्रमितको संख्या बढ्नसक्ने देखिएको छ । तर, सरकारले आइसीयुकक्षमा राखिएका बिरामीलाई कसरी उपचार गर्ने ? कुन–कुन औषधि आवश्यक पर्छ भन्ने आवश्यक तयारी भने…