Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


१५ दिन कडाखालको ‘लकडाउन’ गर्न सरकारलाई विज्ञको सुझाव

काठमाडौं, साउन २० । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै विज्ञहरुले १५ दिन ‘लकडाउन’ गर्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको परामर्शमा विज्ञहरुले लकडाउन गर्नेदेखि आवश्यक परे कर्फ्यु लगाउनुपर्नेलगायतका सुझाव दिएका हुन् । छलफलमा जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिने दर बढेकाले…