काँग्रेस नेता अजयकुमार चौरसियासहित वीरगञ्जमा थप ४६ जनामा कोरोना संक्रमण • Image Khabar Image Khabar


काँग्रेस नेता अजयकुमार चौरसियासहित वीरगञ्जमा थप ४६ जनामा कोरोना संक्रमण


Imagekhabar
२२ श्रावण २०७७, बिहीबार १३:२३

काँग्रेस नेता अजयकुमार चौरसियासहित वीरगञ्जमा थप ४६ जनामा कोरोना संक्रमण

वीरगञ्ज । वीरगञ्जमा आज ४३ जनामा संक्रमण पुष्टि भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव तराई मधेश विभागका प्रमुख अजयकुमार चौरसिया कोरोना संक्रमित हुनुभएको छ ।

भारतीय महावाणिज्य दूतावासका सहायक महावाणिज्य दुत रमेश चतुर्वेदीका निजी सहायक विकास कुमार, चण्डीप्रसाद गण वीरगञ्जका १० सैनिकसहित ४३ जना संक्रमित भएकोे नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्