न्यूयोर्कमा रगतको अभाव, गैरआवासीय नेपालीद्वारा रक्तदान • Image Khabar Image Khabar


न्यूयोर्कमा रगतको अभाव, गैरआवासीय नेपालीद्वारा रक्तदान


Imagekhabar
१३ श्रावण २०७७, मंगलवार १७:५३

newyork blood

दिवाकर बागचन्द र गौतम ढकाल (इमेज)

न्यूयोर्क, साउन १३ । कोरोना महामारी फैलिएसँगै अमेरिकाको न्यूयोर्कमा रगतको अभाव भएको छ ।

रगतको अभाव भएपछि गैरआवासीय नेपाली संघ न्यूयोर्कले रक्तदानलाई तीव्रता दिएको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्