Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


१५० जना संक्रमित थपिए, ६०९ जना डिस्चार्ज

काठमाडौं, साउन ६ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ५० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १७ हजार ९ सय ९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ६ सय ९ जना संक्रमण…