काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण


Imagekhabar
८ श्रावण २०७७, बिहीबार १७:०६

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ८ । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं ५, ललितपुरमा २ र भक्तपुरमा २ गरी जम्मा ९ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्