नवीनराज कुइँकेल (इमेज) लमजुङ, असार २५ । लमजुङमा बिहीबार थप पाँचजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु सुन्दरबजारस्थित कृषि क्याम्पसको ‘क्वारेन्टिन’मा बसेकाहरु रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । सुन्दरबजार नगरपालिकाका दुईजना पुरुष, राइनास नगरपालिकाका दुईजना पुरुष र दूधपोखरी गाउँपालिकाका थप एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै लमजुङमा कोरोना संक्रमित…