Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पाल्पामा थप १ सय २१ जनामा कोरोना सक्रमण, आइसोलेसन व्यवस्थापनमा समस्या

पाल्पा । पाल्पामा आज थप १ सय २१ जनामा कोरोना सक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा २८ जना गरी १ सय २१ जनामा कोरोना सक्रमण देखिएको हो । सक्रमण देखिएका १ सय २१ जनामध्ये निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना महिला गरी ९३…