काठमाडौं उपत्यकामा भेटिए १४ जना कोरोना संक्रमित • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा भेटिए १४ जना कोरोना संक्रमित


Imagekhabar
१६ असार २०७७, मंगलवार १७:१५

काठमाडौं उपत्यकामा भेटिए १४ जना कोरोना संक्रमित

१६ असार, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा १४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १४ जना स‌ंक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा
काठमाडौंमा ५ महिला र ७ जना पुरुष, ललितपुरमा १ पुरुष र भक्तपुरमा १ महिलामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्