बिहान पौने ७ बजे ना४ख १७८६ नम्बरको ट्रकले ना४ख ७४३३ नम्बरको बसलाई ठक्कर दिदा बसमा सवार उदयपुर कटारी–९ का १८ वर्षीय रोमन सुवेदीको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा निधन भएको हो । घाईते भएका कटारीकै १५ वर्षीय रोशन सुवेदी र निश्चल थापाको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते…