२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


चोर–सिकारीले पासोमा पारेको बँदेलको उद्धार


0
Shares

कार्यालयले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ को त्रिपुरेश्वर सामुदायिक वनको आपडालीमा चोर–सिकारीले पासोमा पारेको बँदेलको मंगलबार उद्धार गरेको हो ।

जिल्ला वन अधिकृत हेमराज विष्टको नेतृत्वमा गएको जिल्ला वन, सामुदायिक वन उपभोक्ता समूहको टोलीले फलामको तारको पासोबाट बँदेल छुटाएको हो ।