Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नासुको फाराम भर्ने म्याद तीन दिन थप, २१ हजारले भरे फारम

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनमार्फत् फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले यही माघ २८ गतेसम्म म्याद थप गरिएको जानकारी गराए । उनले एकैपटक धेरै उम्मेदवारले फाराम भर्दा सर्भर अवरुद्ध हुन पुगेको बताए । सर्भर अवरुद्ध भएपछि फाराम भर्ने आवेदकहरुले आयोगमा गइ नाराबाजी गरेपछि सहसचिव कोइरालाले सूचना निकालेर तीन दिन म्याद…