Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गंगामायालाई बचाउन माग गर्दै प्रधानमन्त्री निवासअगाडि धर्ना

टाउकोमा कालोपट्टी बाँधेर धर्नामा सहभागी भएका अधिकारकर्मीहरुले न्याय दिएर गंगामायाको जीवनरक्षाका लागि अपिल गरेका थिए । सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै उनीहरुले सरकार मानवअधिकारको रक्षाका लागि उदासीन भएको आरोपसमेत लगाएका छन् । गंगामायाका श्रीमान् नन्दप्रसादको दुई वर्षअघि अनशनकैक्रममा निधन भएको थियो । माओवादी कार्यकर्ताले २०६१ साल जेठमा चितवनमा गंगामायाका छोरा कृष्णप्रसादको हत्या गरेका…