गत माघ ९ गते विवाह गरिदिएकी छोरी अमृतालाई सम्धी दुखी कापर र ज्वाइँ रौदी कापरले लैनो भैंसी नदिएको भन्दै घर लान नमानेपछि छाँगाबाट खसेजस्तो भएका रामप्रकाश छोरीको घर नभएको चिन्ताले पिरोलिएका छन् । ‘धनले गरिब छि, मुदा मन सऽ नई’(धनले गरिब छु, मनले होइन)–रामप्रकाशले भने–‘सम्धीकै एक लाख ६० हजार नगद आ एकलाख ९० हजार मूल्यके…