वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग शुक्रबार वाणिज्य मन्त्रालयमा भएको भेटमा चिनियाँ राजदूतले यस्तो शंका व्यक्त गरेकी हुन् ।
मन्त्री थकालीले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहने भन्दै चीनविरोधी कुनैपनि गतिविधि हुन नदिनेमा विश्वस्त रहन आग्रह गरेका थिए ।
भेटमा तातोपानी नाका खुलाउने तथा तातोपानीमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्