Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


कांग्रेस महाधिवेशनको उद्घाटन सत्र सुरु


0
Shares

काठमाडाैं ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनआइतबारदेखि सुरु भएको छ । अहिले काठमाडौंको खुलामञ्चमा उद्घाटन सत्र सुरु भएकाे छ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।