भारतीय दूधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले बताए ।
उनकाअनुसार रोजगारका लागि बिहानै भारततिर गइरहेकोबेला हात्तीले उनीमाथि आक्रमण गरेको थियो । सुनारसँगै रहेका अन्यले भने भागेर ज्यान जोगाएका थिए ।
हात्तीको आक्रमणबाट यसअघि एकजना महिलाको मृत्यु भएको थियो । रासस










प्रतिक्रिया दिनुहोस्