Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पर्वतको चुवामा नयाँ गुफा भेटियो, गुफाको नाम लालेश्वर राखियो

चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै हालै पत्ता लागेको नयाँ गुफाको नाम लालेश्वर राखिएको छ । बाहिर हेर्दा सामान्य भए पनि भित्र गएर हेर्दा अनौठो लाग्ने स्थानीयवासी मुगा पोखरेलको भनाइ छ । झन्डै ३०० मिटर लामो उक्त गुफाभित्र विभिन्न देवीदेवताका आकृति, बगेको पानी र अन्य मनमोहक दृश्य देखिएपछि गुफा संरक्षणका लागि स्थानीय विष्णु पोखरेलको अध्यक्षतामा…