Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


काठमाडौंबाट पोखरा घुम्न आएका एक विद्यार्थीको शव फुस्रे खोलामा भेटियो


0
Shares

भ्याली पब्लिक स्कुल काठमाडौँबाट पोखरा भ्रमणमा आएका वर्ष १६ का पेशल घिमिरे आफ्ना केही साथीसहित फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहीबार बेपत्ता भएका थिए ।

मृतक घिमिरेको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । (रासस)