साउथ वेस्टर्न स्टेट कलेजले विहीबार राजधानीमा गरेको विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रका बालबालिका आधारभूत शिक्षाबाट बन्चित हुनुपर्ने र उच्चशिक्षाका लागि वर्षेनि ३० हजारभन्दा बढी विदेशिनुले शिक्षा प्रणाली माटो सुहाउँदो नभएको स्पस्ट पार्ने उनले बताए ।
निःशुल्क शिक्षाबिना शिक्षामा नागरिकको समान पहुँच स्थापना असम्भव हुने ठोकुवा गर्दै पुनले ‘शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो छ’–भने ।
त्यसक्रममा उपराष्ट्रपति पुनले देशका विभिन्न जिल्लाका उत्कृष्ट बनेका निजी विद्यालयहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्