Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बसन्त श्रवण गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बसन्तपुरमा


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र नीधिलगायतका मन्त्रीहरु बसन्तपुर पुगेर बसन्त श्रवण गरे ।

कार्यक्रममा संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । बसन्त श्रवणपछि राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाललगायतले प्रसाद ग्रणह गरेका हुन् ।