धादिङमा गाडीबाट ओर्लने क्रममा एकजनाको मृत्यु • Image Khabar Image Khabar


धादिङमा गाडीबाट ओर्लने क्रममा एकजनाको मृत्यु


Imagekhabar
१९ माघ २०७३, बुधबार ०८:१०

धादिङमा गाडीबाट ओर्लने क्रममा एकजनाको मृत्यु

मृत्यु हुनेमा ज्यामरुङ -३ का २५ वर्षीय कुमार लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए ।

धादिङबेसीदेखि ज्यामरुङको चामभन्ज्याङ जाँदै गरेको बा ३ ख २९०० नम्बरको यात्रुबहाक बसबाट ओर्लने क्रममा गाडीको पछिल्लो पांग्राले किचेर मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्