Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


विश्व कीर्तिमान बनाउन ८६ वर्षको उमेरमा सगरमाथा चढ्दै शेरचन

‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको बताए । उनले भने–‘सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन अहिले अभियान नै बनाएर उहाँलाई सगरमाथा पठाउन लागेका छौं ।’ आरोही शेरचनले ‘विश्व…