Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गृह मन्त्रालयले सप्तरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलायो

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन लागिएको जानकारी दिए । उनले नयाँ टोली पठाउनका लागि गृहकार्य भइरहेको र मंगलबार (आज) नै पठाउने तयारी भइरहेको बताए । सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई फिर्ता बोलाइएको हो । सोमबार…