यो दिवस अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नामले पनि मनाइन्छ । दिवसका अवसरमा आज विहानै राजधानीको भृकुटीमण्डपवाट र्याली निकालियो । महिला अधिकारका लागि कार्यरत विभिन्न संघ संस्थाले निकालेको र्याली नगरको विभिन्न ठाउँको परिक्रमा गरि रत्नपार्कको शान्तिबाटिका पुगी सभामा परिणत भएको थियो । सभाका सहभागीहरुले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा रोक्न राज्यको ध्यानाकर्षण गराए । यस अवसरमा…