Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


राजविराजमा कानुन व्यवसायीले निकाले मौनजुलुस


0
Shares

उच्च अदालत राजविराज बार एसोसिएसन र जिल्ला बार एसोसिएसनका कानुन व्यवसायीले मौनजुलुस निकालेका हुन् ।

कानुन व्यवसायीको जुलुसले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो ।

कानुन व्यवसायीहरुले घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठनको माग गरेका छन् ।