Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘मुलुकबासीको हित रक्षार्थ अनुशासित, संयम् एवं व्यवसायिक ढंगले कार्य गर्नोस्’


0
Shares

                                                                                             फाइल फोटो
निरीक्षणकाक्रममा उनले गणको स्थलगत वस्तुस्थिति विवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले सकल दर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हित रक्षार्थ अनुशासित, संयम् एवं व्यवसायिक ढंगले कार्य गर्न निर्देशनसमेत दिए । रासस