आयोगकी प्रवक्ता मोहना अन्सारीको नेतृत्वको टोलीले घटनाको छानबिन सुरु गरेको हो । अन्सारीले विहीबार सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका सप्तरी घटनाका घाइतेहरुसँगसमेत भेट गरिन् । अन्सारीले विहीबारै सप्तरी पुगेर सप्तरी घटनामा मृतकका परिवारसँग भेट पनि भेट गरिन् । पीडित परिवारसँग कुरा गरेर फर्कनेक्रममा राजविराज–रुपनी सडकखन्डमा टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले अन्सारी चढेको…