Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


भारतीय सुरक्षाकर्मीको गोलीबाट मारिएका गोविन्द गौतमलाई सहिद घोषणा

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा कन्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै रु १० लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको निःशुल्क पठन–पाठन गराइदिने निर्णय भएको पनि जानकारी दिए । कन्चनपुर जिल्लाको दक्षिणी सिमानानजिक आनन्दबजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतका सीमा अधिकारीबीच यही फागुन १०…